राहत वितरण समितिको संस्थागत संरचना

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) अनुसार

(क) यस निर्देशिका बमोजिमको राहत संरक्षित क्षेत्र कार्यालयकज्ञद्दमार्फत उपलब्ध गराइनेछ ।
(ख) जिल्लास्तरमा राहत उपलब्ध गराउनका लागि निम्न बमोजिमको एक राहत वितरण
सिफारिस समिति रहनेछ ।

(अ) संरक्षित क्षेत्रको हकमा सम्बन्धित संरक्षित क्षेत्र कार्यालयको प्रमुख र वन क्षेत्रको हकमा
डिभजनल वन अधिकृतक
संयोजक
(आ) सम्बन्धित मध्यवर्ती क्षेत्र÷संरक्षण क्षेत्र∗ज्ञद्धउपभोक्ता समितिका अध्यक्षसदस्य
(इ) सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष सदस्य
(ई) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको निर्वाचित प्रतिनिधी वा प्रमुख प्रशासकीय
अधिकृत
सदस्य
(उ) उपलव्ध भएमा कृषि ज्ञान केन्द्र वा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रतिनिधि
(क्षतिको किसिम अनुसार)
सदस्य

समितिले आवश्यकता अनुसार अन्य विज्ञ प्रतिनिधिलाई आमन्त्रण गर्न सक्नेछ ।

Get it on Google Play