जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु – कान्तिपुर

पुस २२, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।

Get it on Google Play

Contact Info

Ratnanagar-6, Sauraha, Chitwan, Nepal

ntncbcc@gmail.com

056-580153, 580062

056-580130